योगेन्द्रकुमार जोगी/साउन ५, संखुवासभा । संखुवासभाको बाह्रबिसेमा निर्माण हुने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

योगेन्द्रकुमार जोगी/साउन ५, संखुवासभा । संखुवासभाको बाह्रबिसेमा निर्माण हुने "/>

2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

मागअनुसार पावाली सिरूपाते खुकुरी उत्पादन भएन


योगेन्द्रकुमार जोगी/साउन ५, संखुवासभा । संखुवासभाको बाह्रबिसेमा निर्माण हुने पावाली सिरूपाते खुकुरीको मागअनुसार उत्पादन हुन सकेको छैन ।

गाउँका युवाहरु विदेश पलायनहुने क्रम बढेपछि कुखुरीको उत्पादन घटेको स्थानीय बताउँछन् । गाउँका केही युवाले मात्रै परम्परा धानिरहेका छन् । यो क्षेत्रमा उत्पादन भएको कुखुरीको माग अत्यधिक छ । स्थानीय राजेन्द्र विकका अनुसार एउटा खुकुरीको मूल्य ५ देखि १० हजार रुपैयाँ पर्छ । 

गुणस्तरीय र आकर्षक भएकालेखुकुरीको माग बढेको उनको भनाइ छ । उनले खुकुरीबाटै ५ लाख रुपैयाँ आम्दानी गर्ने गरेकोसुनाए । “गाउँका युवा सबै विदेश गए,” उनी भन्छन्, “केहीले उत्पादन गरिरहेका छन् तर बजारको मागलाई धान्न सकेको छैन ।” 

संखुवासभा उत्पादन हुने खुकुरी पूर्वका साथै भारतको दार्जे्लिङ, विदेशमा पनि जाने गरेकोछ । खुकुरीको माग बढेसँगै ग्राहकहरु घरमै आएर किन्ने गरेका छन् । यहाँको यो पुख्र्यौलीपेशा हो । पेशालाई बचाउँदै आर्थिक आर्जन गर्न पनिखुकुरीले बल पुगेको अर्का व्यवसायी कुमार विकको भनाइ छ । 

यो पेशालाई राम्रोसँग संचालनगर्नसके कमाई पनि हुने स्थानीय पत्रकार टंक विकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई