१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कृषकहरुका लागी टोल फ्रि नम्वर सार्वजनीक

२० माघ २०७२, बुधबार ०४:०८

ताराबहादुर महत । माघ २१, दोलखा
सामुदायिक पशु प्रजन्न
सेवा केन्द्र स्थापन तथा साईलेस घाँस उत्पादन प्रर्दशनी दोलखाको पवटी गाविसमा हिजो सम्पन्न भएको छ

जिल्ला पशुसेवा कार्यालय दोलखाको आयोजनामा भएको कार्यक्रममा पवटी, फस्कु र शैलुङगेश्वरका ५० जना
कृषकरुहको सहभागीता रहेको जिल्ला पशुसेवा कार्यालय दोलखाका पशुविकास अधिकृत डाक्टर नवराज दाहालले
जानकारी दिनुभयो । सो अवसरमा कृषकहरुसँग एआई मिसन कार्यक्रम अन्र्तगत पशु प्रजन्न केन्द्र स्थापना गरी
प्रजन्न सेवा विस्तार गरी पशु बस्तुहरुलाई आहारा संरक्षण विधी साईलेस घाँस बनाउने तरीकाको बारेमा समेत
छलफल गरीएको थियो । कार्यक्रमको अवसरमा स्थानिय उमेश कार्कीलाई केतिक गर्भधान संञ्चालन गर्नका लागी
उपकरणहरु हस्तान्तरण गरेको बताईएको छ । कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय दोलखका वरिष्ठ पशुविकास
अधिकृत डाक्टर तेज बहादुर रिजाल, पशु चिकित्सक गोविन्द मिश्र लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का