१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कृषकहरुका लागी टोल फ्रि नम्वर सार्वजनीक

२० माघ २०७२, बुधबार ०४:१२

ताराबहादुर महत । माघ २१,  दोलखा

जिल्ला पशु
सेवा कार्यालय दोलखाले हिजोबाट कृषकहरुका लागी  नम्वरको टोल फ्रि नम्वर सार्वजनीक गरेको छ । कृषकरुहलाइ
सहर्ज रुमपमा सुचना आदान –प्रदान गर्ने उद्देयका साथ  कार्यालयले  हिजोबाट १६६०४९४२३३३ टोल फ्रि नम्वर
सार्वजनीक गरेकोे जिल्ला पशुसेवा कर्यालय दोलखाका पशुविकास अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।
पशुसेवा कार्यालयले गर्ने काम कारबाहि, कृषकहरुलाई पशुको क्षेमा  देखीएका समस्याका साथै  कार्यालयप्रति
कुनै पनि जिज्ञास भएमा  टोलफ्रि नम्वरमा फोन गर्न दाहालले आग्रह गर्नु भयो । यो नम्वरमा फोन गर्दा पैसा
नलाग्ने कार्यालयले जनाएको् छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का