२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कृषकहरुका लागी टोल फ्रि नम्वर सार्वजनीक

२० माघ २०७२, बुधबार ०४:१२

ताराबहादुर महत । माघ २१,  दोलखा

जिल्ला पशु
सेवा कार्यालय दोलखाले हिजोबाट कृषकहरुका लागी  नम्वरको टोल फ्रि नम्वर सार्वजनीक गरेको छ । कृषकरुहलाइ
सहर्ज रुमपमा सुचना आदान –प्रदान गर्ने उद्देयका साथ  कार्यालयले  हिजोबाट १६६०४९४२३३३ टोल फ्रि नम्वर
सार्वजनीक गरेकोे जिल्ला पशुसेवा कर्यालय दोलखाका पशुविकास अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।
पशुसेवा कार्यालयले गर्ने काम कारबाहि, कृषकहरुलाई पशुको क्षेमा  देखीएका समस्याका साथै  कार्यालयप्रति
कुनै पनि जिज्ञास भएमा  टोलफ्रि नम्वरमा फोन गर्न दाहालले आग्रह गर्नु भयो । यो नम्वरमा फोन गर्दा पैसा
नलाग्ने कार्यालयले जनाएको् छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने ललितपुरमा पार्किङ गरेर राखिएको कारमा आगलागी रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह