२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

च्यामा स्वास्थ्य चौकीमा औषधि अभाव

२०७२, २२ माघ शुक्रबार १२:१५

ताराबहादुर महत, माघ २२, दोलखा ।
दोलखाको च्यामा
गाविसमा रहेको स्वास्थ्यचौकीमा औषधीको चरम  अभाव भएको छ ।

photo

लामो समयको नाका वन्दीका कारण औषधी खरिद
गर्न समस्या भएकाले गाविसमा रहेको स्वास्थ्य चौकीमा ज्वरोको सिटामोल बाहेक नेपाल सरकारले निशुल्क रुपमा
प्रदान गदै आएको ७० प्रकारका औषधी मध्ये ६९ प्रकारको औषधीको चरमा अभाव भएको स्वास्थ्य चौकीका नारायण
पाख्रिनले जानकारी दिनुभयो । उहाँका अनुसार औषधीको अभाव हुदाँ गर्भवति महिला, बालबालिका र बृद्धा
–बृद्धाहरु प्रभावित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय
दोलखाले भने आज जिल्लाको जिरी नरपालिका अन्र्तगत माली, ठुलोपातल, श्यामा भिरकोट, जफे, मालु, शहरे र
च्यामा गाविसमा ५० प्रकारका औषधीहरु पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !