१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पशुसेवा केन्द्रका लागि जग्गा दान

२२ माघ २०७२, शुक्रबार १२:२७

ताराबहादुर महत, माघ २२, दोलखा ।
दोलखाको मेलुङ गाविसमा पशुसेवा केन्द्र्र ख
निमार्णका लागी स्थानीयहरुले डेढ रोपनी भन्दा बढि जग्गा निशुल्क उपलब्ध गराएका छन् ।

कार्यालय निमार्णका लागी सोहि गाविसको वडा नम्वर ८ निवासी गायत्रीदेवी चापाँगाई,
नारायणप्रसाद चापाँगाई र निलप्रसाद चापाँगाईले निशुल्क रुपमा डेढ रोपनी जग्गा जिल्ला पशु् सेवा कार्यालय
दोलखा र सेवा केन्द्र मेलुङको नाममा पास गराउनु भईसकेको जिल्ला पशु सेवा कार्यालय दोलखाका वरिष्ठ पशु
विकास अधिकृत डाक्टर तेज बहादुर रिजालले जानकारी दिन्ुभयो ।  डाक्टर रिजालका अनुसार सहरी विकास भवन
निर्माण डिभिजन कार्यालय दोलखाले भवन निमार्ण गर्नेछ । सेवा केन्दले  मेलुङ, डाँडार्खक र भेड्पु गाविसका
कृषकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

भवन निमार्ण गर्नका लागी
जग्गा उपलब्ध गराउने तिन जना स्थीयहरुप्रति  जिल्ला पशु सेवा कार्यालय दोलखा र पशुसेवा केन्द्र्र ख
मेलुङले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का