२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा २६ बर्षिय युवकमा कोराना संक्रमण पृष्टी

२०७७, २३ जेष्ठ शुक्रबार ०३:३०

सम्राट सिंह | जेठ २३, बझाङ | जेठ १५ गते भारतको दिल्लीबाट बझाङ आएका बझाङको बित्थड चिर गाउँपालिका ७ बस्ने एक युवकको कोरोना संक्रमण पुष्टी भएको छ । 

भारतबाट आएर गाउँपालिकाको व्वारेन्टाइनमा बस्दै आएका २६ बर्षिय युवकमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो ।

भारतबाटसँगै आएका परिवारमा आमा र बच्चाको पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको तर ती युवकको रिर्पोट पोजेटिभ आएको जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए । संगैका १३ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा रिपोर्ट नेगेटिभ आएको तर एक जनामा रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।

कोरोना संक्रमण पुष्टि भइसकेपछि उनलाई डडेल्धुरा अस्पतालमा रिफर गरिएको छ ।   जिल्लामा एक युवकमा कोरोना संक्रमण पुष्टी भएपछि जिल्लाबासी त्रसित भएका छन ।

पछिल्लो समयमा रोजगारीका लागि भारत गएका बझाङबासी जिल्ला भित्रिनेक्रम बढदो छ । यसरी जिल्ला भित्रिएका कतिपय मानिसहरु क्वारेन्टाइनमा बस्ने गरेका छन भने कतिपय मानिसहरु सिधै घर जाने गरेका छन ।

कोरोना भाइरसको संक्रमणले विश्व नै थला परिरहेका बेला बझाङमा भने भारतबाट मानिसहरु गृह जिल्ला सम्म ल्याउन राजनितिक प्रतिश्पर्धा नै चलेको छ । 

यसरी कोरोना भाइरसको संक्रमणमा पनि राजनितिक रंग दिइन्छ भने भोली बझाङमा पनि महामारीको रुप नलेला भन्न सकिन्न । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा