साउन ६, नवलपरासी । केहि दिनदेखीको लगातारको बर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेको छ । दैनिक जसो आएको सिमसिमे पानीका कारण नारायणी नदीमा पानीको बहाव ह्वात्तै बढेको हो । 

बिहिबारको मात्र कुरा गर्दा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ६, नवलपरासी । केहि दिनदेखीको लगातारको बर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेको छ । दैनिक जसो आएको सिमसिमे पानीका कारण नारायणी नदीमा पानीको बहाव ह्वात्तै बढेको हो । 

बिहिबारको मात्र कुरा गर्दा प"/>
2026-07-03 01:48 PM
नवलपुर - NWL

नवलपरासीको नारायणी नदीमा बाढी

साउन ६, नवलपरासी । केहि दिनदेखीको लगातारको बर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेको छ । दैनिक जसो आएको सिमसिमे पानीका कारण नारायणी नदीमा पानीको बहाव ह्वात्तै बढेको हो । 

बिहिबारको मात्र कुरा गर्दा पानीको बहाव ५.५३ मिटर देखिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।  
नदीमा पानीको बहाव बढेसँगै नदीले छेउछाउ क्षेत्रमा कटान शुरु गरेको छ । वाढीको जोखीममा नवलपरासीको गैडाकोट , पिठौली , कुमारवर्ती , कोल्हुवा लगाएतका क्षेत्र  जोखीममा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ