२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पे्रस चौतारी दोलखामा नयाँ नेतृत्व चयन

२०७२, २६ माघ मंगलवार ०९:२६

ताराबहादुर महत, माघ २६, दोलखा ।
प्रेस चौतारी नेपाल दोलखाको
छैटौ जिल्ला अधिवेशन मोहन रिजालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै आज सम्पन्न भएको छ

pcc

सर्वसम्मत रुपमा चयन भएको
समितिको उपाध्यक्षमा नविन खतिवडा, सचिव शेर बहादुर भुजेल, सहसचिव प्रभु जिरेल, कोषाध्यक्षमा जगदिश
शिवाकोटी रहनुभएको छ । यसैगरी सदस्यहरुमा विमला बुढाथोकी, ताराबहादुर महत, निरासी थामी, मन्दिरा सुवेदी,
उषा पाख्रिन, दशरथ गिरी, इश्वर पौडेल लगायत रहनुभएको छ । नव निर्वाचित अध्यक्ष रिजालले आफ्नो कार्यकालमा
पत्रकारहरुको हक हित र क्षमता अभिबृद्धिमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिनुहुँदै प्रेस चौतारी नेपालका बरिष्ठ उपाध्यक्ष
दुर्गाप्रसाद शर्माले आफ्नो कार्यकालमा सिर्जनात्मक काम गर्दै पत्रकारहरुको दक्षता अभिबृद्धिमा जोड दिन
आग्रह गर्नुभयो । हिजो सम्पन्न अधिवेशन उद्घाटन सत्रको पे्रस चौतारी नेपालका केन्द्रिय अध्यक्ष
राजेन्द्र अर्यालले गर्नुभएको थियो । नयाँ कार्यसमितिको कार्यकाल तिन बर्ष रहने छ । हालसम्म पे्रस
चौतारी नेपाल दोलखा शाखामा १ सय ५९ जना सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !