३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा मेलमिलाप केन्द्र स्थापना गर्ने क्रम तिव्र

२८ माघ २०७२, बिहीबार ०६:२९

ताराबहादुर महत, माघ २८, दोलखा ।
दोलखाको मागापौवा
गाविसमा सामुदायिक मेलमिलाप केन्द्रको हिजो उद्घाटन गरीएको छ । गाविस सचिव विनिता पौडेलले एक
कार्यक्रमकाबिच केन्द्रको उद्घाटन गर्र्नुभएको थियो । सामुदायिक मेलमिलाप केन्द्र मागापौवाकी संयोजक
सुनकुमारी भुजेलको  अध्यक्षतामा भएको कार्यक्रममा  नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य धनबहादुर
तामाङ, एमाले क्षेत्र नम्बर २ का क्षत्रिय कमिटी सदस्य भरत प्रसाद ढुङगेल, नेपाली काङग्रेस मागापौवाका
सभापति कृतिबहादुर तामाङ, एकिकृत माओवादी मागापौवाका अध्यक्ष मानबहादुर सुवेदी, शैलुङ क्याम्पस
मागापौवाका प्रमुख विदुर सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो  । कार्यक्रममा उपस्थित
स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनीधी, शिक्षक ,बृद्धिजिवी लगायतको मन्तव्य राख्नुहुँदै गाविसमा
मेलमिलाप कायम राख्न केन्द्रले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुका साथै केन्द्रलाई आवश्यक सहयोग
गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
हिजै एक कार्यक्रमकाबिच लामिडाँडा गाविसमा पनि  सामुदायिक
मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ । समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय स्तरमै समाधान
गरी समुदायमा दिगो शान्ति स्थापना गर्ने उद्धेश्यले द एसिया फउण्डेसनको आर्थिक  सहयोगमा  प्राकृतिक
स्रोत द्वन्द्व  रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति प्रभावित पाँच जिल्लामा
सन् २०१५ को सेप्टेम्बर महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ भक्तपुरको बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्‍याउँदै उद्योगमन्त्रीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताए