गणेश सिर्पाली/श्रावण ७, रुकुम । नयाँ शक्ति नेपाल रुकुमले अनसनरत त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीका जायज मागहरु तत्काल पुरा गर्न माग गरेको छ । 

आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै नयाँ श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/श्रावण ७, रुकुम । नयाँ शक्ति नेपाल रुकुमले अनसनरत त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीका जायज मागहरु तत्काल पुरा गर्न माग गरेको छ । 

आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै नयाँ श"/>

2026-07-03 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

डा. गोविन्द केसीका माग पुरा गर्न नयाँ शक्ति नेपाल रुकुमको माग

गणेश सिर्पाली/श्रावण ७, रुकुम । नयाँ शक्ति नेपाल रुकुमले अनसनरत त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीका जायज मागहरु तत्काल पुरा गर्न माग गरेको छ । 

आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै नयाँ शक्तिले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र भ्रष्टाचार न्युनिकरणको सवाल उठाएर अनशनरत डा. केसीको माग पुरा गर्न माग गरेको हो । 

उसले सिमांकनका क्रममा कुनै वैज्ञानिक कारण विना रुकुमलाई प्रस्तावित २ आटो प्रदेशमा पर्ने गरी विभाजन गरिएकामा यथासिघ्र वैज्ञानिक ढंगले सिमांकन प्रक्रियाको थालनी गर्न र द्धन्दकालिन मुद्दा व्युताएर थप द्धन्द सृजना गर्न खोजिएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोगलाई सक्रिय, निष्पक्ष र प्रभावकारी भुमिका खेल्न सुझाव दिएको छ । 

विशेषगरी तत्कालिन माओवादी जनयुद्धका क्रममा स्थानिय जनसत्ताले गरेका घर जग्गा रजिष्ट्रेशन लगाएतका घटनालाई आयोग मार्फत रुकुम जिल्लाबाटै काम थाल्न नयाँ शक्तिले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीका कार्यालयमा बुझाईएको माग पत्रमा भनिएको छ ।  

शान्ती तथा पुनर्निर्माण मन्त्रालयबाट जिल्लाका ५ हजार ३ सय ८४ जना द्धन्द पिडितहरुले राहात पाउन नसकेको भन्दै राहात नपाएका पिडितहरुलाई तत्काल राहात प्रदान गर्न पनि माग गरिएको छ । 

संसद विकास कोषको रकम पार्टी र कार्यकर्तालाई पोस्ने पुरानै परम्परा दोहोरिने गरेकाले यसमा अनुगमण गर्न, सरकारले गरिव परिवार पहिचान गरिरहेकामा वास्तविक परिवारको पहिचान हुनुपर्ने र नक्कली विवरण दिनेलाई कारवाहि हुनुपर्ने लगाएतका ७ बुँदामा नयाँ शक्तिले सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला संयोजक उपेन्द्रलाल कामी लगाएत ६ जनाको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यायमा पुगेर माग पत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली