२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पाटीटार नमुना बस्ती बन्दै

२०७२, ४ फाल्गुन मंगलवार ११:१२

ताराबहादुर महत, फागुन ४, दोलखा
दोलखाको जिरी नगरपालिकामा रहेको पाटीटार बस्तीलाई नमुना गाँउ बनाउने तयारी
भैरहेको हुराडेक नेपाल दोलखाले जनाएको छ ।
हुराडेक नेपाल दोलखा तथा लुथरन वल्र्ड फेडेरेशन नेपालको
संयुक्त आयोजनामा आज दोलखा सदरमुकाम चरिकोटमा भएको सरोकारवालसँगको अन्र्तक्रिया कार्यक्रममा जिरीको
पाटीटार बस्तीलाई नमुना गाउँ बनाउने बारे छलफल भएको हो । हुराडेक नेपालका अध्यक्ष होम पाठकको
अध्यक्षतामा भएको कार्यक्रममा पाटीटार बस्तीलाई नमुना गाउँ बनाउने बारे जिरी नगरपालिकाका विभिन्न संघ
संस्थाका प्रतिनिधी, शिक्षक, बुद्धिजीवी लगायतसँग छलफल गरिएको थियो ।
हुराडेक नेपाल दोलखाले लुथरन
वल्र्ड फेडेरेशन नेपालको साझेदारीमा जिल्लाका सुरी, मार्बु र साविकको जिरी गाविसमा गत बैशाख १२, १३ र २९
गतेको महाभुकम्प पश्चात प्रतिकार्य तथा पुर्नलाभ कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !