2026-07-25 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा ट्राफिक नियम उल्लंघन बढ्दो

ताराबहादुर महत, फागुन ४, दोलखा
दोलखामा गत माघ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढेको पाईएको छ

गत माघ महिनामा मात्र नियम उल्लंघन गर्ने सवारी चालकहरुबाट
जरिवाना स्वरुप विभिन्न शीर्षकमा १ लाख २२ हजार राजस्व उठाईएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले
जनाएको छ  ।  मादक पदार्थ सेवन, ओभरलोड बोक्ने सावारी सधान, बिलबुक नबोकी सवारी साधन चलाउने चालक
लगायतका सवारी कारबाहिबाट १ लाख २२ हजार २ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका
ट्राफिक हवल्दार ढालबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका
अनुसार गत पौष महिनाको तुलनामा माघ महिनामा नियम उल्लंघनमा कमी आएको भएपनि पहिलेको अवस्थामा खासै सुधार
हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय