२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मेलमिलाप केन्द्र स्थापनापछि स्थानिय खुसी

६ फाल्गुन २०७२, बिहीबार ०२:२३

ताराबहादुर महत, फागुन ६, दोलखा
दोलखाको पवटी  गाविसमा सामुदायिक
मेलमिलाप केन्द्रको उद्घाटन गरीएको छ । गाविस सचिव अर्जुन पन्थीले  एक कार्यक्रमकाबिच हिजो केन्द्रको
उद्घाटन गर्र्नुभएको होे । सामुदायिक मेलमिलाप केन्द्र पवटीका संयोजक शोभित प्रसाद उप्रेतीको
अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक  स्रोत द्वोन्द्व  रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपाल
दोलखाका प्रशिक्षक तारा बहादुर महत, नेकपा एमाले पवटीका अध्यक्ष ईश्वर प्रसाद कोईराला, एकीकृत माओवादी
पवटीका ईन्चार्ज गँगा बहादुर कोईराला, नेपाली काङग्रेसका प्रतिनीधी हरी बहादुर खड्का, सत्यश्वर उच्च
माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद उप्रेती, हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्था
पवटीका अध्यक्ष भवानी प्रसाद ओली, स्वास्थ्य चौकीका प्रतिनिधि सविना पुरी र स्थानीय बुद्धिजिवि माधव
प्रसाद उप्रेति लगायतको मन्तव्य व्यक्त गर्नु भएको थियो । समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई
स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने उद्धेश्यले द एसिया फाउण्डेसनको आर्थिक
सहयोगमा प्राकृतिक  स्रोत द्वोन्द्व रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति
प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन
गरीरहेको छ । केन्द्रले यसअघि दोलखामा करिब दुई दर्जन मेलमिलाप केन्द्र स्थापना गरी काम शुरु गरिसकेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफ्ताव आलम प्रकरणः न्याधीशहरूलाई कालोमोसो दलेका नेताहरूलाई पार्टीको सम्मान बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरेर काठमाडौँ पठाइयो बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा फाँसी उत्पीडित समुदायको राजनीतिक, आ‘र्थिक र सामाजिक विकास हुनुपर्छ मधेस प्रदेशसभा बैठक अवरुद्ध पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ