२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मेलमिलाप केन्द्र स्थापनापछि स्थानिय खुसी

६ फाल्गुन २०७२, बिहीबार ०९:५८

ताराबहादुर महत, फागुन ६, दोलखा
दोलखाको पवटी  गाविसमा
सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरीएको छ ।

गाविस सचिव
अर्जुन पन्थीले  एक कार्यक्रमकाबिच हिजो केन्द्रको उद्घाटन गर्र्नुभएको होे । सामुदायिक मेलमिलाप
केन्द्र पवटीका संयोजक शोभित प्रसाद उप्रेतीको  अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक  स्रोत
द्वोन्द्व  रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपाल दोलखाका प्रशिक्षक तारा बहादुर महत, नेकपा एमाले
पवटीका अध्यक्ष ईश्वर प्रसाद कोईराला, एकीकृत माओवादी पवटीका ईन्चार्ज गँगा बहादुर कोईराला, नेपाली
काङग्रेसका प्रतिनीधी हरी बहादुर खड्का, सत्यश्वर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द
प्रसाद उप्रेती, हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्था पवटीका अध्यक्ष भवानी प्रसाद ओली, स्वास्थ्य
चौकीका प्रतिनिधि सविना पुरी र स्थानीय बुद्धिजिवि माधव प्रसाद उप्रेति लगायतको मन्तव्य व्यक्त गर्नु
भएको थियो ।

समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय
स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने उद्धेश्यले द एसिया फाउण्डेसनको आर्थिक सहयोगमा
प्राकृतिक  स्रोत द्वोन्द्व रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति प्रभावित पाँच
जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको छ ।
केन्द्रले यसअघि दोलखामा करिब दुई दर्जन मेलमिलाप केन्द्र स्थापना गरी काम शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी