2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मेलमिलाप केन्द्र स्थापनापछि स्थानिय खुसी

ताराबहादुर महत, फागुन ६, दोलखा
दोलखाको पवटी  गाविसमा
सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरीएको छ ।

गाविस सचिव
अर्जुन पन्थीले  एक कार्यक्रमकाबिच हिजो केन्द्रको उद्घाटन गर्र्नुभएको होे । सामुदायिक मेलमिलाप
केन्द्र पवटीका संयोजक शोभित प्रसाद उप्रेतीको  अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक  स्रोत
द्वोन्द्व  रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपाल दोलखाका प्रशिक्षक तारा बहादुर महत, नेकपा एमाले
पवटीका अध्यक्ष ईश्वर प्रसाद कोईराला, एकीकृत माओवादी पवटीका ईन्चार्ज गँगा बहादुर कोईराला, नेपाली
काङग्रेसका प्रतिनीधी हरी बहादुर खड्का, सत्यश्वर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द
प्रसाद उप्रेती, हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्था पवटीका अध्यक्ष भवानी प्रसाद ओली, स्वास्थ्य
चौकीका प्रतिनिधि सविना पुरी र स्थानीय बुद्धिजिवि माधव प्रसाद उप्रेति लगायतको मन्तव्य व्यक्त गर्नु
भएको थियो ।

समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय
स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने उद्धेश्यले द एसिया फाउण्डेसनको आर्थिक सहयोगमा
प्राकृतिक  स्रोत द्वोन्द्व रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति प्रभावित पाँच
जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको छ ।
केन्द्रले यसअघि दोलखामा करिब दुई दर्जन मेलमिलाप केन्द्र स्थापना गरी काम शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई