सन्तोषकुमार गुप्ता | साउन ८, दाङ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत लमही ११ रातेडाँडामा शनिवार अपरान्ह भएको सडक दुर्घटनामा परी सिसहनियाका १२ बषर््िाय निरज गिरीको  घटना स्थलमै निधन भएको छ भने १५ जना घाईते भएका छन । &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | साउन ८, दाङ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत लमही ११ रातेडाँडामा शनिवार अपरान्ह भएको सडक दुर्घटनामा परी सिसहनियाका १२ बषर््िाय निरज गिरीको  घटना स्थलमै निधन भएको छ भने १५ जना घाईते भएका छन । &"/>
2026-07-03 03:23 PM
दाङ्ग - DNG

देउखुरीको लमहीमा माइक्रोबस पल्टिदा १ बालकको मृत्यु १५ घाइते

सन्तोषकुमार गुप्ता | साउन ८, दाङ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत लमही ११ रातेडाँडामा शनिवार अपरान्ह भएको सडक दुर्घटनामा परी सिसहनियाका १२ बषर््िाय निरज गिरीको  घटना स्थलमै निधन भएको छ भने १५ जना घाईते भएका छन ।       

घोराहीबाट लमहीतर्फ आउदैै गरेको रा १ ख ४५५ नम्बरको माईक्रोबस पुर्ब पश्चिम राजमार्गको लमही स्थिित रातोडाडामा अनियन्त्रित भएर पल्टिदा सो घटना भएको हो घटनामा परि घाईते मध्ये ८ जनालाई लमहीमा प्राथामिक उपचार पछि कोहलपुर रिफर गरिएको छ । भने चार जनालाई राप्ती उपक्षेत्रिय अस्पतालमा घोराहीमा रिफर गरिएको छ । भने अन्य तीन जनाको प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भईरहेको छ । घटनामा परी त्रिपुर नगरपालिका नारायणपुरका बर्ष ५० की माली चौधरी, गंगापरस्पुर ७ लालपुरका बर्ष १६ का शिलशिला चौधरी, सोहि स्थानकी सुमित्रा चौधरी, पञ्चकुले २ की पुष्पा चौधरी, बिजौरी ४ की कोकिला बस्नेत, घोराही १० का अब्दुल हनान, सोहि ठाउका अब्दुल मनान, लालमटिया ३ का पुष्पा थापा , घोराही ३ की उर्मिला नेपाली, गढवा ६ मानपुरका राजेश चौधरी, सोहि स्थानका उर्मिला चौधरी, सिसहनियाका टेकबहादुर वली  र दिल चौधरी घाईते भएका छन् ।

घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटना अपरान्ह करिव चार बजे  भएको प्रहरीले बताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली