१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जथाभाबी आगो नबाल्न जिल्ला वनको अनुरोध

६ फाल्गुन २०७२, बिहीबार १०:०२

ताराबहादुर महत, फागुन ६, दोलखा
हावा हुरी चलेको समयमा जताततै आगो नबाल्न जिल्ला बन कार्यालय दोलखाले सबैलाई आग्रह गरेको
छ ।

सुख्खा तथा गर्मी मौसमको शुरु सँगै वनमा डडेलो लाग्ने घटनाक्रमलाई मध्यनजर गर्दै वन जंगल
भित्र तथा वरिपरिको क्षेत्रमा आगो बाल्न, आगो लिएर हिँड्न, चुरोट बिडी खाएर फाल्न तथा आगलागी हुन सक्ने
अन्य गतिविधिहरु नगर्न नगराउन सम्पुर्ण वन उपभोक्ता एवं नागरिकहरुलाई सुचना प्रकाशित गर्दै कार्यालयले
आग्रह गरेको छ ।

वनमा डडेलो लगाउनु दण्डनीय कार्य भएकाले यस्तो कार्यमा संलग्न भएको पाएमा वन ऐन
नियम बमोजिम हदै सम्मको कारवाही गर्ने समेत कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का