७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

२०७२ भित्रै दोलखालाई पुर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी

६ फाल्गुन २०७२, बिहीबार १०:१०


ताराबहादुर महत, फागुन ६, दोलखा
जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आगामी चैत
महिना भित्र दोलखा जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरीरहेको जनाएको छ ।

 ४८ गाविस र दुई नinjectionगरपालिका रहेको जिल्ला दोलखालाई आगामी चैत महिना  भित्र
खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालयले अहिले पुर्ण खोपयुक्त गाविस घोषणा गरी
रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख डाक्टर माधव लम्सालले जानकारी दिनुभयो

डाक्टर लम्सालका
अनुसार  अहिलेसम्म १८ वटा गाविस पुर्ण खोपयुक्त गाविस घोषणा भईसकेका छन् । बाँकी रहेका ३० गाविस र दुई
नगरपालिकालाई यहि फागुन महिना भित्र घोषणा गर्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ ४ बजे गभर्नर सिफारिस बैठक, ५बजे मन्त्रिपरिषदको बैठक बस्ने