साउन ९, पर्वत । प्रेस सेन्टरको अध्यक्षमा प्रनिश गिरी सर्वसहमत रुपमा अध्यक्ष पदमा चयन भएका छन् । 

प्रेस सेन्टरको एकता भेला तथा प्रशिक्षण कार्यक्रमबाट उनलाई निरविरोध रुपमा अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, पर्वत । प्रेस सेन्टरको अध्यक्षमा प्रनिश गिरी सर्वसहमत रुपमा अध्यक्ष पदमा चयन भएका छन् । 

प्रेस सेन्टरको एकता भेला तथा प्रशिक्षण कार्यक्रमबाट उनलाई निरविरोध रुपमा अ"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रेस सेन्टरको अध्यक्षमा प्रनिश गिरी सर्वसहमत रुपमा अध्यक्ष पदमा चयन

२०७३, ९ श्रावण आईतवार १०:१२

साउन ९, पर्वत । प्रेस सेन्टरको अध्यक्षमा प्रनिश गिरी सर्वसहमत रुपमा अध्यक्ष पदमा चयन भएका छन् । 

प्रेस सेन्टरको एकता भेला तथा प्रशिक्षण कार्यक्रमबाट उनलाई निरविरोध रुपमा अध्यक्षमा चयन गरिएको छ । गिरीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।  सेन्टरको उपाध्यक्षमा देवराज पुरी, सचिवमा महेन्द्र केसी, कोषाध्यक्षमा सरिता शर्मा, सहसचिवमा दिपसागर पौडेल रहेका छन् । सदस्यहरुमा जनक तिवारी, शिव सुवेदी, रामचन्द्र पौडेल, इन्द्रप्रसाद तिमिल्सीना, ज्ञानप्रसाद भुषाल र किशोर मनस्वी रहेका छन्  भने बाँकी दुई सदस्य मनोनित गर्ने बताइएको छ । उक्त भेलाले ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा सेन्टरका केन्द्रिय सदस्य मुरारी संगम, जगदीश शर्मा पौडेल, राधादेवी शर्मा, राजु विक, भोलानाथ शर्मा, केन्द्रिय सदस्य ऋषिराम भुषाल रहेका  छन् ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सचिवालय सदस्य एल.पी बन्जराको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बन्जराले द्वन्द्वकाल, शान्तिप्रक्रियापछि र भोलीको पत्रकारीताको विषयमा बताए उनले प्रेस जगतको उत्थानको लागि सवैले हातेमालो गर्नुपर्ने बताए । 

देशको विकासको लागि पत्रकारको भुमिका रहेको तर श्रमजिवि पत्रकारहरुको बाँच्ने आधार यस क्षेत्रमा नभएका कारण श्रमजिवि पत्रकारहरुलाई बाँच्ने आधार तयार गरी संगठनात्मक रुपमा अगाडी बढ्नुपर्नेमा उनले जोड दिए । द्वन्द्वकालमा पत्रकारले खेलेको भुमका, अहिलको अबस्था र भोलीको कार्यदिशाका बारेमा पार्टीले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए  । उनले पत्रकारको विकासमा राज्य र राजनीति दलहरु लागि पर्नुपर्नेमा जोड दिए । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक तथा पोलिट व्यूरो सदस्य नेत्र अधिकारी, पार्टीका केन्द्रिय सदस्य कृष्णप्रसाद  पराजुली, के.स   जयनारायण तिवारी, प्रेस सेन्टरका के.स.स ऋषिराम भुषाल लगाएतले बोलेका थिए । 

बक्ताहरुले पछिल्लो समयको राजनीतिक अबस्था र भावि माओवादीको कार्यदिशा र पत्रकारले खेलेको भुमिकामा आफ्नो धाराणा राखेका थिए । संगठनका अध्यक्ष मुरारी संगमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत प्रनिश गिरी र संचालन महेन्द्र केसीले गरेका थिए । सोही भेलालले राजु विक, देवराज पुरी, शिव सुवेदी, दुर्गा दर्जीलाई प्रदेश प्रतिनिधिका रुपमा चयन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित