2026-09-18 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभाको पहिरो पिडितलाई हेम एण्ड माया फाउन्डेसनको ५० हजार सहयोग

योगेन्द्र योगी | असार ३०, दोहा | संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाको  वेसिन्दामा असर २७ गते राति गएको पहिरो पिडितलाई हेम एण्ड माया फाउन्डेसनको ५० हजार सहयोग गर्ने भएको छ ।

फाउन्डेसनका सस्थापक हेम थापाले भनेका छन्  संखुवासभा जिल्लाको सिलिचोङ गाउपालिका  १ सिसुवान खोलामा आएको बाढि र पहिरोको कारण ९ घर बगाएर ११ जान बेपत्ता भएको खबरले मेरो छाती छिया छिया भएको छ ।

उद्दारमा खटीएका मदन राईको मृत्युले झनै दुःखीत तुल्याएको छ । १ हप्ता भैसक्यो निन्द्रा नलागेको पनि किनकी नेपाली र नेपाललाई दुख्दा मेरो मुटु अझै बढी दुख्छ त्यसैले सिलिचोङ  गाउँपालिकामा रहेका इमान्दार ब्यक्तिले हेम थापालाई सम्पर्क गर्न अनुरोध गर्दछु । 

नेपालमा आइपरेको विभिन्न समस्या तथा सामाजिक कार्यमा सहयोग गर्दै आएका थापा अमेरिकामा बस्छन I संखुवासभामा अबिरल वर्षासँगै गएको पहिरोले ९ घरसमेत बगाएको छ भने पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । 

बेपत्ताहरुको स्थानीयबासी, प्रहरी र नेपाली सेनाले खोजीकार्य गरिरहेको संखुवासभाका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई