2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखालाई खोपयुक्त घोषणाको लागि अनुगमन टोली गठन

ताराबहादुर महत, फागुन १७,
दोलखा

दोलखा जिल्लालाई चैत महिना भित्र पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्नका लागी  स्थानीय विकास
अधिकारी विष्णु शर्माको अध्यक्षतामा अनुगमन तथा निरिक्षण टोली गठन गरीएको छ ।
समितिले हाल सम्म पुर्ण
रुपमा खोपयुक्त भई सकेका गाविसहरुमा अनुगमन गर्ने, बाँकी रहेका गाविसहरुको निरिक्षण गर्नुका साथै
जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने मिति तोक्ने जस्ता काम गर्ने जिल्ला स्वास्थ्य कार्यालय
दोलखाले जनाएको छ । समितीका सदस्य सचिवहरुमा जिल्ला स्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख डाक्टर
माधव लम्साल, सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्लामा रहेका राजनीतीक दलका प्रमुखहरु,पत्रकार
महासंघ दोलखाका अध्यक्ष लगायत रहेको वताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई