2026-06-29 02:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

च्यामा पुर्ण खोपयुक्त गाविस घोषणा

कमल महत (सास), फागुन १९, दोलखा

दोलखाको  च्यामा  गाविसलाई आज पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।

जिल्ला स्वास्थय कार्यालय दोलखाका खोप अधिकृत राजाराम कार्कीले एक कार्यक्रमकाविच
गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्नु भएका होे । गाविस सहायक सचिव टंक प्रसाद फुयालको
अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले ईलाका नम्वर ५ का अध्यक्ष मेघराज केसी, काङग्रेस च्यामाका
सभापति मोति बहादुर घिमिरे, नेकपा एमाले च्यामाका अध्यक्ष चक्र बहादुर घिमिरे, एकिकृत माओवादी च्यामाका
सचिव थिर बहादुर केसीे, महिला स्वयस सेविका च्यामा ईन्चार्ज कल्पना फुयाँल, स्वास्थ्य चौकी च्यामाका
निमित्त ईन्चार्ज रोहित अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

जिल्ला स्वास्थ्य
कार्यालय दोलखाले जिल्लामा  रहेका सबै ४८ गाविस र २ नगरपालिकालाई पुर्ण खोपयुक्त घोषणा गरी चैत्र
महिनाभित्र जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी रहेको जनाएको छ । हालसम्म तिन दर्जन बढी
गाविस पुर्ण खोपयुक्त घोषणा गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण