नन्दराम जैशी/साउन ११, जुम्ला ।  बालबालिकाको पोषण स्थीतिमा सुधार ल्याउन जिल्ला पशुसेवा कार्यालय जुम्लाले सोमबार जिल्लाका तिन गाविसमा कुखुरा वितरण गरेको छ । 

कुखुरापालन ब्यवसायबाट समुदायको आयआर्जन बृद्धिगरी बालबालिकाको पोषण स्थीत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/साउन ११, जुम्ला ।  बालबालिकाको पोषण स्थीतिमा सुधार ल्याउन जिल्ला पशुसेवा कार्यालय जुम्लाले सोमबार जिल्लाका तिन गाविसमा कुखुरा वितरण गरेको छ । 

कुखुरापालन ब्यवसायबाट समुदायको आयआर्जन बृद्धिगरी बालबालिकाको पोषण स्थीत"/>

2026-08-29 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा पोषण स्थीतिमा सुधार ल्याउन कुखुरा वितरण

नन्दराम जैशी/साउन ११, जुम्ला ।  बालबालिकाको पोषण स्थीतिमा सुधार ल्याउन जिल्ला पशुसेवा कार्यालय जुम्लाले सोमबार जिल्लाका तिन गाविसमा कुखुरा वितरण गरेको छ । 

कुखुरापालन ब्यवसायबाट समुदायको आयआर्जन बृद्धिगरी बालबालिकाको पोषण स्थीतिमा सुधार ल्याउने उदेश्यले जिल्लाको छुमचौर, गुठिचौर र गज्र्याङकोट गाविसमा कुखुरा वितरण गरेको हो । 

जिल्ला विकास समिति जुम्लाको सहयोग तथा पशुसेवा कार्यालयको घरवारी बगैचा र कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रम अन्र्तगत तिन गाविसमा ६ सय ६८ वटा कुखुरा वितरण गरीएको पशु विकास अधिकृत गोविन्द बहादुर महतले जानकारी दिए ।   

जसमा छुमचौर ७ र गुठिचौर ६ देखि ८ वडासम्मका ३०/३० घरधुरीलाइ प्रति घरधुरी ९ वटा कुखुराका दरले ५ सय ४० वटा कुखुरा वितरण गरीएका छन् । यस्तै गज्र्याङकोट १ देखि ८ वडासम्मका ३२ घरधुरीलाइ प्रति घरधुरी ४ वटाका दरले १ सय २८ वटा कुखुरा वितरण गरीएको पशु विकास अधिकृत महतले बताए । 

कुखुरा वितरण गरीएका सबै घरधुरीमा कुखुरा ब्यवसायबाट आयआर्जनका क्रियाकला बृद्धि गरी परीवारको पोषण स्थीतिमा सुधार ल्याउने उदेश्य रहेको उनको भनाइ छ ।

साथै कुखुरा ब्यवसायलाइ ब्यवस्थति रुपमा संचालन गर्न उहाको अनुरोध छ । कुखुरा नमुना पोल्टी फर्म जुम्ला बसपार्कबाट खरीद गरी बिक्रि गरीएको हो । आफ्नो ब्यवसायलाइ प्रर्बद्धन गर्दै जिल्लाका बालबालिकाको पोषण स्थीतिमा सुधार ल्याउन कुखुरा बिक्रि गर्न पाउदाँ नमुना पोल्टी फर्मका संचालक बेद बहादुर शाहिले खुसि ब्यक्त गरे । 

उनले कुखुरा लिने सबै समुदायलाइ कुखुरापालनमा केहि समस्या आए तत्काल सल्लाह सुझाबका लागि खबर गर्न आग्रह गरेका छन् ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो