2026-07-25 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कार्यस्थलमा रहेका महिला एक भए कानुन कार्यान्वयनमा सहजता ः सांसद गुरुङ

ताराबहादुर महत, फागुन २६, दोलखा
परिवार समुदाय तथा
कार्यस्तलमा रहेका महिल ा एक हुन सके लैगिक समानता कायम गर्न र संविधान कार्यान्वयन गर्न सहज हुने सांसद
पार्वत गुरुङले बताउनुभएको छ ।

‘‘लैङ्गगिक समानताका लागि पाइला
हाराहारी, स्न २०३० सम्म हिस्सा बराबरी’’ भन्ने मुल नाराका साथ चरिकोटमा हिजो आयोजित १०६ आँै
अन्तराष्ट्रिय श्रमिक महिला दिवस समारोहलाई सम्वोधन गर्दै सांसद गुरुङले महिला एक भएर आए आफुले पनि
सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।लैङ्गगिक सरोकार समन्वय समिती र महिला तथा बालबालिका
कार्यालय दोलखाको आयोजनामा भएको कार्यक्रममा यस अघि सम्पन्न भएका बक्तृत्वकला, खुल्ला लोक गित
प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई आज पुरस्कार वितरण गरिएको छ ।

लैङ्गगिक सरोकार समन्वय समिती दोलखाकी अध्यक्ष कालिका पाठकको अध्यक्षतामा भएको कार्यक्रममा
नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद पार्वत गुरुङ, नेकपा एमालेकी पुर्व सांसद शान्ति पाख्रिन,
एकीकृत माओवादीका नेता शंकर लामा, नेकपा मालेका केन्द्रिय सदस्य बद्रि चौलागाँई, प्रमुख जिल्ला अधिकारी
पुष्पराज शाही, सामुदायिक बन उपभोक्त्ता महासंघ दोलखाका अध्यक्ष कमला बस्नेत, अखिल नेपाल महिला संघ
दोलखाका अध्यक्ष उर्मिला थामी लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक