साउन ११, विराटनगर । नेपाल रेडक्रस मोरङले बाढीबाट विस्थापित ४०० जनाबीच सोमबार खाद्यान्न सामग्री वितरण गरेको छ । 

बक्राहा खोलाको पानी गोविन्दपुर र डाइनिया गाविसमा पसेपछि ती दुई गाविसका विस्थापित ४०० जनाबीच खाद्यान्न सामग्री वितरण गरिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, विराटनगर । नेपाल रेडक्रस मोरङले बाढीबाट विस्थापित ४०० जनाबीच सोमबार खाद्यान्न सामग्री वितरण गरेको छ । 

बक्राहा खोलाको पानी गोविन्दपुर र डाइनिया गाविसमा पसेपछि ती दुई गाविसका विस्थापित ४०० जनाबीच खाद्यान्न सामग्री वितरण गरिए"/>

2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

नेपाल रेडक्रस मोरङले बाढीपीडितलाइ राहत वितरण गर्यो

साउन ११, विराटनगर । नेपाल रेडक्रस मोरङले बाढीबाट विस्थापित ४०० जनाबीच सोमबार खाद्यान्न सामग्री वितरण गरेको छ । 

बक्राहा खोलाको पानी गोविन्दपुर र डाइनिया गाविसमा पसेपछि ती दुई गाविसका विस्थापित ४०० जनाबीच खाद्यान्न सामग्री वितरण गरिएको रेडक्रस मोरङले जनाएको छ । पीडित व्यक्तिबीच तत्काल च्यूरा, भूजिया र प्याज वितरण गरिएको छ । 

यसैबीच, मोरङमा निरन्तररुपमा भएको वर्षाका कारण हजारौँ बिगाहामा लगाइएका धानबाली डुबानमा परेको छ भने मधुमल्ला–५ का ५० बिगाहा जमिनमा लगाइएका धानबाली नष्ट भएको छ । 

बक्राहा खोलाको पानीले खेतमा बालुवा भरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए । बाढीको पानी घटेपछि मात्र थप क्षतिको जानकारी प्राप्त गर्न सकिने उनले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई