2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

छ्यार छ्यारे बनमा आगलागि, जलेर एक बालकको मृत्यु

ताराबहादुर महत, फागुन २६, दोलखा
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ७ जिलुको
छ्यार छ्यारे सामुदायिक बनमा आगलागि हुँदा एक बालकको जलेर मृत्यु भएको छ ।

आज दिउँसो बनमा एक्कासी आगलागि हुँदा जिलु खत्रीगाउँका ११ बर्षिया मनिष खत्री घाईते भएका थिए ।
घाईते मनिषकोे सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालमा उपचार सम्भव नभएपछि काठमाण्डौँ लैजादै गर्दा
बिच बाटोमानै मृत्यु भएको स्थानिय जुना बुढाथोकीले जानकारी दिनुभयो । बनमा आगो लागेपछि आगो निभाउन जाने
क्रममा मनिष घाईते भएको र उपचारको लागि काठमाडौँ लाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनु भयो ।

आगोलागिको
कारण खुल्न नसकेको र अहिले आगो नियन्त्रणमा आई सकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई