By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
15 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
15 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
16 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
17 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
20 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
17 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
21 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: राजमार्गअन्तर्गत सर्लाहीका अधिकांश पुल जीर्ण
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > मधेश प्रदेश > सर्लाही - SLH > राजमार्गअन्तर्गत सर्लाहीका अधिकांश पुल जीर्ण
समाजसर्लाही - SLH

राजमार्गअन्तर्गत सर्लाहीका अधिकांश पुल जीर्ण

साझासवाल
Last updated: August 7, 2020 12:23 pm
साझासवाल
4 Min Read
Share

शङ्खर पहाडी,साउन २३, सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाभित्र पर्ने अधिकांश पक्की पुल जीर्ण बनेका छन् ।

दैनिक हजारांैको सङ्ख्यामा सवारीसाधन आवतजावत गर्ने मुख्य÷मुख्य पुल निर्माण भएको लामो समय बितिसक्दा पनि आवश्यकताअनुसार समयमा मर्मत, सम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् ।

करिब ४० वर्षपहिले तत्कालीन सोभियत सङ्घको सहयोगमा निर्माण गरिएका पूर्वपश्चिम राजमार्गमा रहेका पुलको अवस्था दिन प्रतिदिन बिग्रिदैँ गएको छ । पुलमा भारवहन क्षमताभन्दा अत्याधिक लोड राखेर मालबाहक सवारीसाधनहरू गुडेपछि पुलको अवस्था बिग्रिँदै गएको हो ।

पूर्वपश्चिम राजमार्गमा पर्ने पुलहरूलाई पुनः निर्माणमा राज्यले चाँसो नदिँदा यहाँका पुलहरूको अवस्था बिग्रिँदै गएको पाइएको छ । सोभियत सङ्घले निर्माण गरेको बखत ६ चक्कासम्मका सवारी साधनहरू गुडे पनि हाल १० चक्का, १२ चक्का, १४ चक्का हुँदै १८ चक्का, २४ चक्का भएका मालबाहक सवारीसाधन गुडेपछि पुल र सडकको अवस्था कमजोर बन्दै गएको हो ।

अत्याधिक भार वाहन रोक्न र सुधार गर्न राज्यले बेलैमा चाँसो नदेखाउँदा अहिले पुल र सडक जीर्ण भएको प्रदेश नं २ को प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

वाग्मती नदीको पुल पुरानो र जीर्ण भएकाले तत्काल मर्मत नगरे ठूलो दुर्घटना हुनसक्ने खतरा छ । सर्लाही र रौतहटको सिमानामा पर्ने वाग्मती नदीमा रहेको पुल मर्मतसम्भारको अभावमा दिनप्रतिदिन जीर्ण हुँदै गएको छ । हिउँदको समयमा जसोतसो सवारीसाधन सञ्चालन भए पनि वर्षा लागेपछि पुलमा बनेका खाल्डामा पानी जम्दा सवारीसाधन आवतजावतमा समेत समस्या सृजना हुने गरेको छ भने पुलमा ठूलाठूला खाल्डा बनेका कारण यात्रा पनि जोखिमपूर्ण बनेको छ ।

पुलको बीचबीचमा ठूलाठूला खाल्डा परेका कारण सवारी दुर्घटना हुनाका साथै साना सवारीसाधनलाई आवतजावतमा समस्या हुने गरेको छ । पूर्वपश्चिम राजमार्गको जिल्लास्थित ३० किलोमिटर सडकखण्डमा ठूला ६ र साना १२ गरी कूल १८ वटा पुल छन् ।

पुल निर्माण भएको लामो समय भइसकेको भए पनि मर्मतसम्भार नहुँदा कति बेला पुल खस्छ भन्ने चिन्ता हुने गरेको सवारीसाधनका चालकको गुनासो छन् । उनीहरुले भन्नुभयो, “पुलको बीचबीचमा खाल्डा परेको छ । खाल्डाबाट जाने कुरा आएन यता उति काटेर सवारी चलाउँदा अर्काे सवारीसाधनसँग ठोकिने चिन्ता बढ्छ ।” यस सडकखण्डको प्रयोग गरेर दैनिक करीब सानाठूला गरी करीब १५ हजार सवारीसाधन  सञ्चालन हुने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सूर्यनारायण यादवले बताउनुभयो ।

“२०२२ सालमा सर्वे भएर २०३२ मा निर्माणसम्पन्न भएको पुल अहिलेसम्म एकपटक पनि मर्मतसम्भार नभएका कारण कुनै दिन पुल भाँचिएर पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन नै ठप्प हुन्छ”, वाग्मती नगरपालिकाकी उपप्रमुख लीला मोक्तानले भन्नुभयो । वाग्मतीको पुलले जिल्लाको वाग्मती नगरपालिका–११ र १२ तथा रौतहटको चन्द्रपुर नगरपालिका–१ लाई जोड्ने गरेको छ भने पूर्वमा जिल्लाको ईश्वरपुर नगरपालिका र महोत्तरीको बर्दिवास नगरपालिकालाई जोड्ने गरेको छ ।

पूर्वमेचीदेखि पश्चिममहाकाली जोड्ने पुलको यो अवस्था हुँदा समेत सडक डिभिजन कार्यालय मौन बसेको पूर्वपश्चिम राजमार्गसँग जोडिएका स्थानीय निकायका जनप्रतिनिधिको आरोप छ । सडक विभागले केही साना पुल र सडक मर्मत गर्ने गरेको भए पनि यो सडकखण्डका ठूला पुलहरुको मर्मतसम्भारमा सडक विभागको ध्यान पुगेको छैन । सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर, रौतहटका डिभिजन प्रमुख दरोगाप्रसाद साहले पुलको मर्मत कस्ले गर्ने भन्ने आफूलाई पनि थाहा नभएको बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लामा विभिन्न साना तथा ठूला गरी १८ वटा नदीमा पुल रहेका छन् । सबैको अवस्था जीर्ण रहेकोे छ । लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सिमानामा रहेको फुलजोर नदीको पुलको पनि हालत उस्तै छ भने कालीञ्जोर नदीमा रहेको पुलको हालत पनि उस्तै छ ।

त्यसैगरी लालबन्दी नरगपालिका र हरिवन नगरपालिकाको सीमा लखनदेही नदीमा रहेको पुल पनि बीचबीचमा खाल्डा परेका कारण सवारी आवागमनमा समस्या हुने गरेको छ । यसरी एउटै जिल्लामा रहेका सुदूरपूर्व र सुदूरपश्चिम जोड्ने पुलको अवस्था दयनीय बन्दा पनि सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर, रौतहट मौन रहनुले आफूहरुलाई आश्चर्यचकित पारेको लालबन्दी नगरपालिकाकी उपप्रमुख शान्ति लामाले बताउनुभयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article विराटनगरमा कोरोना सङ्क्रमणवाट आज थप एक जनाको मृत्यु
Next Article उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा स्थगित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

57 years ago
बैदेशिक रोजगारमुख्य समाचारसमाज

वैदेशिक रोजगारीको नाउँमा नेपाली किशोरीहरुको तस्करी,आधार कार्ड नक्कली, सपना झुटा

12 months ago
अर्घाखाँची - AGKसमाज

अस्पतालको फार्मेसीले मेडिकलको सिन्डिकेड तोडियो

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

गोकर्णेश्वरको बागमती नदीमा महिलाको शव फेला

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?