बागलुङ, ११ साउन । गएरातिको वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी जिल्लाको राजकुत र दुर्लिङमा गरी चारजनाको मृत्यु भएको छ । 

राजकुत–७ का सन्तबहादुर तामाङकी आठ वर्षीया छोरी तुजी तामाङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बागलुङ, ११ साउन । गएरातिको वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी जिल्लाको राजकुत र दुर्लिङमा गरी चारजनाको मृत्यु भएको छ । 

राजकुत–७ का सन्तबहादुर तामाङकी आठ वर्षीया छोरी तुजी तामाङ"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पहिरोमा पुरिएर बागलुङको राजकुत र दुर्लिङमा चारको मुत्यु

२०७३, ११ श्रावण मंगलवार १७:४१

बागलुङ, ११ साउन । गएरातिको वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी जिल्लाको राजकुत र दुर्लिङमा गरी चारजनाको मृत्यु भएको छ । 

राजकुत–७ का सन्तबहादुर तामाङकी आठ वर्षीया छोरी तुजी तामाङ र २२ वर्षकी भतिजी डिकी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तबहादुर र उहाँकी श्रीमती सुशीला तामाङ गम्भीर घाइते भएका छन् । 

यस्तै दर्लिङ–२ का हर्कबहादुर बुढामगरको घर पहिरोमा पुरिँदा उहाँकी १८ वर्षीया छोरी यमुना बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो । बुढामगरको श्रीमती देवी बुढामगर र छोरा राजु बुढामगर पहिरोमा परी बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै दर्लिङ–९ का ७८ वर्षीय दके पुनको गोठ भत्किंदा च्यापिएर मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो