2026-06-30 03:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको जफेमा ट्रक दुर्घटना, तीन घाईते

ताराबहादुर महत, बैशाख ६, दोलखा ।
दोलखाको
जफेमा आज दिउँसो मिनीट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन ।

रोछापबाट दोलखाको ढोलीखोला आउँदै गरेको बा ३ ख ३६० नम्बरको मिनीट्रक दुर्घटनामा परी चालक
रामेछाप डडुवा ७ का राजकुमार लामा, सोहि गाविस वडा नम्बर ९ का १९ बर्षिय घ्याम्जु लामा र रामेछाप
दोरम्बा ९ का १९ बर्षिय उमेश श्रेष्ठ घाईते हुनुभएको जिल्ल प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक
विनोद सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रक बालुवा, गिट्टी लीन जाने क्रममा जफेको डुँडे बजार
नजिकैको घुम्तीबाट करिब ५ सय मिटर तल खसेको थियो ।

घाईते
तीनैजनको रामेछाप सदरमुकाम मन्थलीमा उपचार भईरहेको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु