२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाका १२ गाविसको छाप जिल्ला विकास समितिमा

२०७३, ६ बैशाख सोमबार १३:१७

ताराबहादुर महत, बैशाख ६, दोलखा ।
आजदेखी दोलखाका गाविस सचिवहरुले
एक सचिव एक गाविस भन्दै १२ वटा गाविसको छाप जिल्ला विकास समितिमा बुझाएका छन् ।

लामो समय देखी ३६ जना गाविस सचिवले ४८ गाविसको काम गर्दै आएको भए पनि आज देखी एक गाविस
एक सचिव हुनु पर्ने माग राख्दै गाविस सचिवहरु एउटा मात्र गाविसमा काम गर्ने भएकाले जिल्लाका जफे,
कालिञ्चोक, क्षेत्रपा , डाँडार्खक, बुलुङ, जँुगु, शहरे, शैलुङ्गेश्वर, खारे, बाबर र खोपाचाँगु गाविसका
छाप जिल्ला विकास समिती दोलखामा बुझाएको गाविस सचिव हकहित संरक्षण केन्द,्र नेपाल दोलखाका सचिव
प्रेमप्रकाश खत्रीले जानकारी दिनुभयो ।

स्थानीय विकास अधिकारी
विष्णु शर्माले भने गाविस सचिवहरुले केन्द्रको र त्यसमाथि पुन निमार्णको काम सुरु भई सकेको जिल्ला
भएकाले गाविसको काम नरोक्न अनुरोध गरीएको वताउनु भयो । साथै उहाँले गाविस सचिवको बारेमा लिखित रुपमा नै
सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराईएको र गाविस सचिवको व्यवस्थानप नभए सम्म काम गर्नु गाविस
सचिवहरुलाई आग्रह गरीएको र गाविस सचिवहरु पनि पहिलाकै स्थितमा काम गर्न सकरात्मक भएको वताउनु भयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा