३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा द्वन्द्व पिडितका १० उजुरी दर्ता

६ बैशाख २०७३, सोमबार १३:२०

ताराबहादुर महत, बैशाख ६, दोलखा ।
बेपत्ता छानबिन आयोगले बैशाख दुई गते बाट उजुरी
लिन सुरु गरे सँगै दोलखामा आज सम्म १० वटा उजुरी परेका छन् ।

सशस्त्र द्धन्द्धको समयमा बेपत्ता पारिएका आफन्तहरुले बेपत्ता पारिएका व्यक्तीको छानविन आयोग
सत्य निरुपण तथा मेलमिलाप केन्द्रमा बैशाख २ गते देखी जेष्ठ मसान्त सम्म उजुरी गर्न पाउने व्यवस्था गरे
सँँगै दोलखामा ७ वटा बेपत्ता पारिएका व्यक्तीहरुको नाममा उजुरी दर्ता भएको छ भने ३ वटा सशस्त्र
द्धन्द्धको समयमा मानव अधिकार उल्लघंनका ३ घटना गरी १० वटा उजुरी दर्ता गराउनु भएको स्थानीय शान्ति
समिति दोलखाका कार्यालय सचिव राजु तमाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ जना सशस्त्र द्धन्द्ध पिडितका आफन्तले उजुरीका लागी फाराम लिएर गएका छन् ।
उजुरीका लागी फाराम उजुरी आयोगको केन्द्रिय कार्यालय वा जिल्ला स्थित स्थानीय शान्ति समितीको कार्यालयमा
निशुल्क रुपमा पाईने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’