२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा द्वन्द्व पिडितका १० उजुरी दर्ता

२०७३, ६ बैशाख सोमबार १३:२०

ताराबहादुर महत, बैशाख ६, दोलखा ।
बेपत्ता छानबिन आयोगले बैशाख दुई गते बाट उजुरी
लिन सुरु गरे सँगै दोलखामा आज सम्म १० वटा उजुरी परेका छन् ।

सशस्त्र द्धन्द्धको समयमा बेपत्ता पारिएका आफन्तहरुले बेपत्ता पारिएका व्यक्तीको छानविन आयोग
सत्य निरुपण तथा मेलमिलाप केन्द्रमा बैशाख २ गते देखी जेष्ठ मसान्त सम्म उजुरी गर्न पाउने व्यवस्था गरे
सँँगै दोलखामा ७ वटा बेपत्ता पारिएका व्यक्तीहरुको नाममा उजुरी दर्ता भएको छ भने ३ वटा सशस्त्र
द्धन्द्धको समयमा मानव अधिकार उल्लघंनका ३ घटना गरी १० वटा उजुरी दर्ता गराउनु भएको स्थानीय शान्ति
समिति दोलखाका कार्यालय सचिव राजु तमाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ जना सशस्त्र द्धन्द्ध पिडितका आफन्तले उजुरीका लागी फाराम लिएर गएका छन् ।
उजुरीका लागी फाराम उजुरी आयोगको केन्द्रिय कार्यालय वा जिल्ला स्थित स्थानीय शान्ति समितीको कार्यालयमा
निशुल्क रुपमा पाईने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला