साउन १२, तनहुँ । आज बिहान तनहुँमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, तनहुँ । आज बिहान तनहुँमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 
2026-09-18 10:55 PM
तनहुँ - TNH

तनहुँमा ट्रकको ठक्करबाट एकको मृत्यु

साउन १२, तनहुँ । आज बिहान तनहुँमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ स्थित ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो । 

दमौलीबाट पोखरा जाँदै गरेको ग७प ३८७९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना५ख ८९९९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार धुसरे–७, लमजुङका ३५ वर्षीय प्रकाश मिश्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मोटरसाइकल चालक रिस्ती–४, तनहुँका ३४ वर्षीय सरोज मिश्र घाइते भएका छन् । उनलाई उपचारका लागि पोखरा पठाइएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई