प्रकाश बम, साउन १२, डोटी । पाँच दिवसिय आध्यात्मिक राजयोग शिविर आज देखि सिलगढी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम, साउन १२, डोटी । पाँच दिवसिय आध्यात्मिक राजयोग शिविर आज देखि सिलगढी"/>
2026-07-24 11:21 PM
डोटी - DT

५ दिने आध्यात्मिक राजयोग शिविर सिलढीमा शुरु

प्रकाश बम, साउन १२, डोटी । पाँच दिवसिय आध्यात्मिक राजयोग शिविर आज देखि सिलगढीमा शुरु भएको छ । जिल्ला विकास समिति डोटीमा एक कार्यक्रमको आयोजना गरी आध्यात्मिक राजयोग शिविरको उद्धघाटन गरीएको हो ।

उद्धघाटनका कार्यक्रममा बोल्दै डोटीका निमिक्त प्रमुर जिल्ला अधिकारी शंकर बिष्टले यसले तनावबाट मुक्ति र आफुलाई चिनाउने काममा ठुलो मदत गर्ने बताए । नैतिक शिक्षाको खडेरी परेका बेला यस राजयोगले त्यसको अनुभुति समेत गराउने बिष्टले बताए ।

त्यस्तै उद्धघाटन कार्यक्रममा बोल्दै नयाँशक्ति नेपालका सहदेब खातिले मान्छेलाई नैतिवान बनाउन आध्यात्मि हुने पर्ने कुरामा जोड दिए । मैले पछि आएर बुझ्दै जाँदा यो नै उत्तम रहेको खातिको भनाई थियो । त्यस्तै कार्यक्रममा बोल्दै शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शंकर भट्टले आध्यात्मिक राजयोगको अहिलेको समयमा खाँचो रहेको बताए । पुराना पुराणमा आधारित पौराणिक कुराको पछिल्लो पिडिलाई ज्ञान हस्तान्तर गर्न समेत यसले भुमिका खेल्ने समते भट्टले बताए ।

ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय एव राज योग प्रशिक्षण केन्द्र राजपुर डोटीकी प्रमुख सञ्चालिका जानकीको अध्यक्षतामा कार्यक्रम गरीएको थियो ।  सन् १९३७ साल भारतको हैदरावादमा यसको स्थापना भएको हो । अहिले राष्ट्रका एक सय ३५ वटा राष्ट्र १० हजार भन्दा बढी केन्द्र रहेको समते विश्व बिद्यालयले जनाएको छ । यस विश्व विद्ययालले ५ वर्ष देखि ८० बर्ष सम्मका सबैलाई निशुल्क शिक्षा दिने गरेको पाईएको छ । यसले गरीबबाट धनि,दुःखिबाट शुखि,असभ्यबाट सभ्य र लागु दुब्र्यसनि,भुत पे्रत,मानिसमा चारित्रीक, नैतिक,हतास,भय,चिन्ता लगाएतका बारेमा समेत शिक्षा र उपचार गर्ने काम गरीरहेको समेत बताईएको छ । यसलाई अहिले राष्ट्रले समते शान्ति दुतका रुपमा हेर्ने गरेको समेत ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय एव राज योग प्रशिक्षण केन्द्र राजपुर डोटीकी प्रमुख सञ्चालिका जानकीले बताईन् ।

आध्यात्मिक राजयोग शिविर आज देखि शैलेश्वरी मन्दिरको गिता पुस्तकालयको तल्लो तलामा  बिहान ८ बजे देखि ९ बजे,दिउँसो १बजे देखि २ र साँझ ६ देखि ७ बजे सम्म सञ्चालन भईरहेको छ । उद्धाघाटन कार्यक्रममा न्यृत्य समेत प्रस्तुत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक