२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा द्वन्द पिडितका १० उजुरी दर्ता

६ बैशाख २०७३, सोमबार १३:३५

ताराबहादुर महत/बैशाख ६, दोलखा । बेपत्ता छानबिन आयोगले
बैशाख दुई गते बाट उजुरी लिन सुरु गरे सँगै दोलखामा आज सम्म १० वटा उजुरी परेका छन् ।

सशस्त्र द्धन्द्धको समयमा बेपत्ता पारिएका आफन्तहरुले बेपत्ता पारिएका
व्यक्तीको छानविन आयोग सत्य निरुपण तथा मेलमिलाप केन्द्रमा बैशाख २ गते देखी जेष्ठ मसान्त सम्म उजुरी
गर्न पाउने व्यवस्था गरे सँगै दोलखामा ७ वटा बेपत्ता पारिएका व्यक्तीहरुको नाममा उजुरी दर्ता भएको छ भने
३ वटा सशस्त्र द्धन्द्धको समयमा मानव अधिकार उल्लघंनका ३ घटना गरी १० वटा उजुरी दर्ता गराउनु भएको
स्थानीय शान्ति समिति दोलखाका कार्यालय सचिव राजु तमाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ जना सशस्त्र द्धन्द्ध पिडितका आफन्तले उजुरीका लागी फाराम लिएर गएका
छन् । उजुरीका लागी फाराम उजुरी आयोगको केन्द्रिय कार्यालय वा जिल्ला स्थित स्थानीय शान्ति समितीको
कार्यालयमा निशुल्क रुपमा पाईने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता