2026-07-24 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा द्वन्द पिडितका १० उजुरी दर्ता

ताराबहादुर महत/बैशाख ६, दोलखा । बेपत्ता छानबिन आयोगले
बैशाख दुई गते बाट उजुरी लिन सुरु गरे सँगै दोलखामा आज सम्म १० वटा उजुरी परेका छन् ।

सशस्त्र द्धन्द्धको समयमा बेपत्ता पारिएका आफन्तहरुले बेपत्ता पारिएका
व्यक्तीको छानविन आयोग सत्य निरुपण तथा मेलमिलाप केन्द्रमा बैशाख २ गते देखी जेष्ठ मसान्त सम्म उजुरी
गर्न पाउने व्यवस्था गरे सँगै दोलखामा ७ वटा बेपत्ता पारिएका व्यक्तीहरुको नाममा उजुरी दर्ता भएको छ भने
३ वटा सशस्त्र द्धन्द्धको समयमा मानव अधिकार उल्लघंनका ३ घटना गरी १० वटा उजुरी दर्ता गराउनु भएको
स्थानीय शान्ति समिति दोलखाका कार्यालय सचिव राजु तमाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ जना सशस्त्र द्धन्द्ध पिडितका आफन्तले उजुरीका लागी फाराम लिएर गएका
छन् । उजुरीका लागी फाराम उजुरी आयोगको केन्द्रिय कार्यालय वा जिल्ला स्थित स्थानीय शान्ति समितीको
कार्यालयमा निशुल्क रुपमा पाईने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक