सरु शर्मा/ साउन १२, नवलपरासी । 
नवलपरासीको सिमावर्ति गाविस रमपुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
सरु शर्मा/ साउन १२, नवलपरासी । 
नवलपरासीको सिमावर्ति गाविस रमपुर"/>
2026-09-19 06:08 AM
नवलपुर - NWL

नवलपरासीमा बाढीले बगाएको अवस्थामा एक बृद्धाको शव भटियो


सरु शर्मा/ साउन १२, नवलपरासी । 
नवलपरासीको सिमावर्ति गाविस रमपुरवां र भुजहंवाको दोभान शकंरपुरमा रहेको नहरमा एक जना बृद्धाको शव फेला परेको छ । रमपुरवां गाविस निवासी बर्ष ७० की बकलादेवी केवटको शब फेला परेको सिमा प्रहरी चौकी महेशपुरले जनाएको छ ।



श्रावण ९ गते आईतवारका  दिन भारतिय बजार ठुठिबारी जान भनि घर बाट निस्कीएकी उनको सोही दिन आएको बाढिले बगाएर मृत्यु भएको हुन सक्ने अनुमान गरीएको छ । ९ गते देखि हराएकी उनको परिवारले खोजीकार्य गरीरहेको थियो तर मँगलबार साँझ शव फेला परेको  परिवार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई