2026-06-16 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकार कृष्ण हुमागाईंमाथि आक्रमण

पत्रकार
हुँमागाईंको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार गरिँदै । तस्वीरः सुरेन्द्र भण्डारीको फेसबुकबाट

भदौ १५, विर्तामोड
नेपाल पत्रकार महासङ्घ झापाका पूर्वसभापति एवम् नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण
हुमागार्इँलाई लिम्बुवान पार्टी नेपालका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएका छन् ।

अरुणपूर्वका
नौ जिल्ला बन्दको आह्वान गरेको सङ्घीय लिम्बुवानका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै आज
बिर्तामोडमा कुटपिटगर्दा गम्भीर घाइते भएका हुमागार्इँको हाल बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार
भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडलेजनाएको छ ।

समाचार सङ्कलनमा हिडेका हुमागाईँ सवार मे २
प ५३६७ नंको मोटरसाइकलसमेत बन्दकर्ताले तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरीकार्यालयले जनाएको छ

लिम्बुवानले सोमबार र आज पूर्वका नौ जिल्लामा आमहड्ताल आह्वान गरेको हो ।

बन्दका कारण
झापासहित पूर्वको जनजीवन कष्टकर बन्दै गएको छ ।  यहाँ लामो तथा छोटो दूरीका कुनै पनि सवारी सञ्चालनमा
आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ