सन्तोषकुमार गुप्ता/साउन १४, देउखुरी ।लगातारको झरिले देउखुरीको सिसहनियाँ १ बड्का सिसहनियाँ देखि मझेरिया जोड्ने दामोदर सडक बिग्रिदा आवत जावतमा निकै समस्या भएको छ । 

सो सडक खण्डको करिव ४ किलो मिटर क्षेत्रको विभिन्न ठाउँहरुमा ठुला ठुला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन १४, देउखुरी ।लगातारको झरिले देउखुरीको सिसहनियाँ १ बड्का सिसहनियाँ देखि मझेरिया जोड्ने दामोदर सडक बिग्रिदा आवत जावतमा निकै समस्या भएको छ । 

सो सडक खण्डको करिव ४ किलो मिटर क्षेत्रको विभिन्न ठाउँहरुमा ठुला ठुला "/>

2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँदेखि मझेरिया जोड्ने बाटो बिग्रिंदा आवत जावतमा समस्या

सन्तोषकुमार गुप्ता/साउन १४, देउखुरी ।लगातारको झरिले देउखुरीको सिसहनियाँ १ बड्का सिसहनियाँ देखि मझेरिया जोड्ने दामोदर सडक बिग्रिदा आवत जावतमा निकै समस्या भएको छ । 

सो सडक खण्डको करिव ४ किलो मिटर क्षेत्रको विभिन्न ठाउँहरुमा ठुला ठुला खाडल हुदा स्थानीयहरुलाई आवत जावतमा निकै समस्या हुनुका साथै सवारीका साधनहरु समेत चल्न सकेका छैनन । 

दैनिक जसो १ सय भन्दा बढि गाडीहरु चल्ने सो सडक खण्ड बिग्रिदा सबै भन्दा बढी मार स्कुले बालबालिकाहरुले खेप्नु परेको ज्ञानोदय माविका शिक्षक रामप्रसाद चौधरीले बताए । बाटो बिग्रको ठाउँबाट बालबालिकाहरुलाई हिडालेर स्कुल सम्म पु¥याउनु पर्ने बाध्यता रहेको एक शिक्षकले बताए । 

त्यसो त पत्थरगढवा चौबाटो बजारका व्यापारीहरुलाई समेत निकै समस्या रहेको छ । लमही भालुवाङबाट समान ढुवानी गरेर पसल सम्म पु¥याउन निकै अप्ठ्यारो रहेको स्थानीय व्यापारीहरुले बताएका छन् । 

उता दैनिक जसो गाडी चलाउने चालकहरुलाई झनै समस्या रहेको चालकहरुको भनाई छ । कहिले काही गाडी फस्ने त कहिले बाटो अवरुद्धं हुने समस्याले हामी निकै मारमा परेका छौ यो समस्या कसले बुझने एक चालकले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो