2026-10-15 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी-५ खरीका ५ जनामा कोरोना संक्रमण, भीडभाड नगर्न अपिल

असोज २२, काठमाडौँ | धादिङको ज्वालामुखी वार्ड नम्बर ५ स्थित खरीका ५ जनामा कोरोना संक्रमण देखिएपछि बिशेष सतर्कता अपनाउन अपिल गरिएको छ । 

खरीका अन्दाजी ३७ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि हुने थप चार जनाहरु ७५ बर्षिय महिला, ३२ बर्षीय महिला, ११ बर्षीय बालक र ७ बर्षिया बालिका रहेका छन् । 

कोरोना संक्रमित भेटिएपछि वडा कार्यालयले सूचना जारी गर्दै समुदायमा संक्रमण फैलिन सक्ने भन्दै वडाभीत्रका क्षेत्रमा भीडभाड नगर्न अपिल गरेको छ  । ज्वालामुखी वडा नम्वर ५ वडा कार्यालयले सूचना जारी गर्दै कामबाहेक २ जना भन्दा बढी व्यक्ति भेला नहुन र अनावश्यक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । साथै बाहिरबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा रहन र कुनै लक्षण देखिए सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने