प्रकाश बम/साउन १४, सिलगढी । मोटरसाईकल दुर्घटनामा परी एक जना गम्भीर घाईते भएका छन् । 

जिल्ला अस्पताल डोटीबाट दिपायलतर्फ गईरहेको वा १ ब २८४२ नम्बरको मोटरसाईकले ठक्कर दिदा ६६ वर्र्षीया वासु नेपाली घाईते भएकी हुन । 

सिलगढी सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/साउन १४, सिलगढी । मोटरसाईकल दुर्घटनामा परी एक जना गम्भीर घाईते भएका छन् । 

जिल्ला अस्पताल डोटीबाट दिपायलतर्फ गईरहेको वा १ ब २८४२ नम्बरको मोटरसाईकले ठक्कर दिदा ६६ वर्र्षीया वासु नेपाली घाईते भएकी हुन । 

सिलगढी सा"/>

2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

मोटरसाईकल दुर्घटनामा परी एक जना गम्भीर घाईते

प्रकाश बम/साउन १४, सिलगढी । मोटरसाईकल दुर्घटनामा परी एक जना गम्भीर घाईते भएका छन् । 

जिल्ला अस्पताल डोटीबाट दिपायलतर्फ गईरहेको वा १ ब २८४२ नम्बरको मोटरसाईकले ठक्कर दिदा ६६ वर्र्षीया वासु नेपाली घाईते भएकी हुन । 

सिलगढी साँफेबगर सडकखण्डको जिल्ला अस्पतालमुनि रहेको बरपीपलको रुख नजिक ठक्कर दिदा दिपायल सिलगढी नगरपालिका १ सिलगाउँकी वासु नेपालीको टाउकोमा,आँखामा र मुखमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक गगन गिरीले जानकारी दिए ।

उक्त ठक्कर आईपास नेपालमा कार्यरत कर्मचारी टंक पन्तले ठक्कर दिएको जनाएको छ । घाईते नेपालीको जिल्ला अस्पताल डोटीमा उपचार हुननसक्ने भएपछि नेपालगंज मेडिकल कलेज कोहलपुर पठाईएको जनाएको छ । 

मोटरसाईकल जिल्ला अस्पताल डोटीको रहेको जनाएको छ । मोटरसाईकल नियन्त्रणमा लिईसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । हिजो साँझदेखि अहिलेसम्म राम्रोसँग होस नआएको घाईतेका छोरा शंकर नेपालीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई