2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मनोजको नेतृत्वमा कनकाई विहानी

Manoj Basnetभाद्र-२०, सुरुङ्गा (सास) । कनकाई नगरपालिकाको वडा नम्बर १ र ७ का युवाहरु
संगठित भएका छन् । उनीहरु सञ्चारकर्मी मनोज बस्नेतको अध्यक्षतामा ११ सदस्यीय कनकाई विहानी क्लब गठन
गर्दै संगठित भएका हुन् ।

नवगठित क्लबको उपाध्यक्षमा पदम खवास
चयन भएका छन् भने सचिवमा देवीप्रसाद न्यौपाने, सह–सचिवमा ममता मैनाली (सिटौला) र कोषाध्यक्षमा
दुर्गादेवी ओली रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा गोकुल भुजेल,
रिता उप्रेती, केवल कटुवाल, सुरेस शिवाकोटी, टेकबहादुर भुजेल र पर्शुराम भण्डारी रहेका छन् ।

यसै बीच, विष्णुप्रसाद ओलीको संयोजकत्वमा अनिरुद्र ओली, बालकृष्ण सिटौला,
होमबहादुर बस्नेत, बलबहादुर भुजेल, गोपीकृष्ण भट्टराई र प्रेम सुयलसहितको ९ सदस्यीय सल्लाहकार समिति
समेत गठन गरिएको छ ।

साविक घैलाडुब्बा र सुरुङ्गालाई गाभेर कनकाई
नगरपालिका बनाइएपछि यस क्षेत्रको समग्र विकासका लागि युवाहरुको तर्फबाट सामूहिक पहल गर्ने उद्देश्यले
क्लब गठन भएको अध्यक्ष बस्नेतले बताए ।

क्लव दर्ताको प्रक्रिया रहेको र १ साता भित्रमा आधिकारिक
रुपमा दर्ता भइसक्ने सचिव देविप्रसाद न्यौपानेले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई