३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

विर्तामोडबाट ‘विर्ताज्योति’

२१ भाद्र २०७२, सोमबार ०३:१८

nepalभाद्र
२१, झापा (सास) ।
विर्तामोडबाट ‘विर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ ।

प्रत्येक साताको मंगलबार प्रकाशन हुने पत्रिकाका सम्पादक तीर्थ सिग्देल
रहेका छन् । मिडिया रिसर्च सेन्टर नामक संस्था प्रकाशक रहेको पत्रिका हाल छ पृष्ठ हुने सम्पादक
सिग्देलले बताए ।

विकासमुखी अवधारणाका साथ शुरु गरिएको
पत्रिकामा खोज एवम् अनुसन्धानात्मक समाचार सामग्रीहरुलाई विशेष प्राथमिकता दिइने पत्रिकाका कार्यकारी
सम्पादक लक्ष्मी काफ्लेले बताए ।

‘अलग ट्रेण्ड, फरक टेस्ट’
भन्ने उद्घोषका साथ शुरु गरिएको पत्रिकाका सम्पादक सिग्देल २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल
छन् ।

उनले यस अघि न्यू मेची टाइम्स दैनिकको सम्पादक प्रकाशकको
रुपमा ८ वर्षसम्म कार्य गरिसकेका छन् ।

हाल रेडियो विराटका
प्रबन्ध निर्देशकको रुपमा रहेका उनले साप्ताहिक पत्रिकालाई विश्लेषणात्मक र अध्ययनमुखी बनाउन लागि पर्ने
बताएका छन् ।

हाल झापामा एक दर्जन साप्ताहिक पत्रिका प्रकाशित
हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा ‘रासस तस्बिर प्रदर्शनीबाट पर्वतीय पर्यटनको सम्भावना देखिन्छ’ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाए नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक ‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल देश बनाउन दलका नेताहरुले कार्यशैली र सोंच परिवर्तन गर्न सक्नुपर्छ: थकाली रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने उच्चस्तरीय छानबिन समिति गठन गर्न माग फाइभजी विस्तारमा ८ अर्ब लगानी आवश्यक, तत्काल सम्भव छैन : एनसेल हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक ‘तथ्य र प्रमाणमा आधारित रहेर अपराध अनुसन्धान तथा अभियोजन गर्नुपर्नेमा जोड’ बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता तीन प्रहरीसहित पाँच जना पक्राउ, मोबाइल व्यवसायीसँग ५ लाख असुलेको आरोप इरान सङ्कटमा ट्रम्पको जी–७ शिखर सम्मेलनमा पुनरागमन ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि गर्भवती–सुत्केरीलाई निरन्तर पोषण सामग्री काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि संसद्को उद्योग समितिको बैठकमा वादविवाद, वैदेशिक रोजगार र भिजिट भिसा प्रकरणमा छलफल