७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाको सुरुङ्गामा बम विष्फोट, ३ प्रहरी घाइते

२९ भाद्र २०७२, मंगलवार ०४:५३
12023073_891656340871142_706514495_n

घाइते भएका प्रहरीहरुको
विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार हुँदै । तस्वीरः साझा सबाल डटकम

भदौ २९, सुरुङ्गा (सास) । इलाका प्रहरी कार्यालय सुरुङ्गामा आज बम
विष्फोट हुँदा तीन जना प्रहरी घाइते भएका छन् ।

बिहान ७ः४० बजे
भएको विष्फोटमा परी प्रहरी सहायक निरीक्षक देवनारायण यादवसहित अन्य २ जना घाइते भएका हुन् ।

घाइते भएकाहरुको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले
जनाएको छ ।

सुरुङ्गास्थित चर्चमा प्रहरीले बम राखिएको जानकारी
पाएपछि त्यहाँ पुगेको थियो ।

त्यहाँ पुगेपछि बम निष्क्रिय ठानेर
प्रहरीले कार्यालयमा बमलाई ल्यायो । तर, कार्यालयमा बम ल्याइ पुर्याउने वित्तिकै विष्फोट भएको प्रहरीले
जनाएको छ ।

घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक