७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सञ्चारकर्मी रुपेश र अच्युत सम्मानित

२९ भाद्र २०७२, मंगलवार १०:५२

rupesh_finalभाद्र २९, विर्तामोड (सास) । राष्ट्रिय बाल
दिवसको अवसरमा यहाँको गोमेन्द्र उच्च माविले स्थानीय दुई युवा सञ्चारकर्मीलाई सम्मानित गरेको छ

रेडियो भिजन ९१.६ मेगाहर्जसँग सम्बद्ध रुपेश अधिकारी र अच्युत
सुवेदीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

रेडियोबाट प्रसारित कार्यक्रम “हाम्रो स्कुल” मार्फत बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन
गराउन र विद्यालयको समग्र गतिविधि बारे आम श्रोतालाई जानकारी गराउन महत्वपूर्ण भुमिका खेलेको भन्दै
उनीहरुलाई सम्मान गरिएको विद्यालयका विद्यालय संयोजक शेखर पाण्डेले बताए ।

विद्यालयका संस्थापक प्रधानाध्यापक गणेश खनालको सभापतित्व तथा गंगाराम ढकालको प्रमुख आतिथ्यका
बीच भएको एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नर सिफारिस समिति बैठक जारी नेप्से परिसूचक ४९.०९ अंकले बढ्यो,२२९ कम्पनीका मूल्यमा वृद्धि नगर प्रहरी प्रमुख पाण्डेलाई ७ दिनको म्याद दिएर,७ बुँदे स्पष्टीकरण गर्मीमा फोन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु ,नभए दुर्घटना हुन सक्छ ………. विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस