साउन १५, पर्बत | बर्षाका कारण पर्वतको राम्जा देउराली –१ डाँडाखोलाबाट गएको पहिरोले कुश्मा नगरपालिका १८ पकुवामा रहेको जहरे नहर बगाउँदा स्थानिय चिन्तित् बनेका छन् । 

नहर बगाएपछि खेतम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, पर्बत | बर्षाका कारण पर्वतको राम्जा देउराली –१ डाँडाखोलाबाट गएको पहिरोले कुश्मा नगरपालिका १८ पकुवामा रहेको जहरे नहर बगाउँदा स्थानिय चिन्तित् बनेका छन् । 

नहर बगाएपछि खेतम"/>

2026-09-19 05:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पहिरोले नहर बगाउँदा स्थानिय चिन्तित

साउन १५, पर्बत | बर्षाका कारण पर्वतको राम्जा देउराली –१ डाँडाखोलाबाट गएको पहिरोले कुश्मा नगरपालिका १८ पकुवामा रहेको जहरे नहर बगाउँदा स्थानिय चिन्तित् बनेका छन् । 

नहर बगाएपछि खेतमा पानी लगाउन समस्या भएको स्थानिय किसानहरुले गुनासो गरेका छन् । वि. स २०३५ सालमा स्थानिय समाजसेवी तोणवम मल्ल र शिवबम मल्लको पहलमा करिव १ करोड २० लाख लागतमा नहर निर्माण भएको थियो । नहर मर्मत गर्न अहिले तत्काल १० लाख लाग्ने नहरे सिँचाई उपभोक्ता समितिका सचिव डम्वरवहादुर विकले जानकारी दिनुभयो । 

नहर भत्किदा विरेन्द्र उच्च माविमा संञ्चालित कृषि जे.टी.ए तथा पकुवाका ५,६ र ७ नम्वर वडाका स्थानिय कृषक लगायत आर्थक गाविसलाई समेत समस्या हुने गरेको नहरे सिँचाई उपभोक्ता समितिका अध्यक्षले बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा