Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 5, 2020 डोटी - DT, समाज

डोटीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>&nbsp;कार्तिक २०,&nbsp; डोटी | बिहिबार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा कोरोना&nbsp; संक्रमण पुष्टि भएको छ | </p><p>१९ जनाको कोरोना परिक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ |&nbsp;<br></p><p>अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ जनामा कोरोना संक्रमण भेटिएको बताए |</p>