कोरोनाका कारण रोल्पाका एक पुरुषको बाँकेमा मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p>कार्तिक २३, रोल्पा | रोल्पाका ५६ वर्षीय पुरुषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको छ | जिल्लाको लिबाङ नगरपालिका वडा नं. ४ का ती पुरुषको गएराति १२ : १० मा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।&nbsp;<br></p><p>उनी बिगत एक वर्षदेखि जन्डिसको विरामी रहेको पारिवारिक स्रोतले जनाएको छ | उनलाई कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो | मृतकको शवको व्यवस्थापन बाँकेमै गर्ने तयारी गरिएको केका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए |</p><p>यो सँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ। जसमा ३५ जना बाँकेका र २९ जना बाहिरी जिल्लाबाट उपचारका लागि गएकाहरू रहेको उनले बताए |</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply