2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नयाँ बन्ने स्वास्थ्य नीतिले राजधानी बाहिर पनि समेट्नुपर्ने: डा. भगवान

bhagwan koirala

असोज
२३, बिर्तामोड ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले राजधानी बाहिर पनि
ठूल्ठूला अस्पतालहरुले स्वास्थ्य सुविधा प्रदान गरिरहेको हुँदा नयाँ बन्ने स्वास्थ्य नीतिले त्यस्ता
अस्पतालहरुलाई समेट्नुपर्ने बताएका छन् ।

शनिबार बिर्तामोडको बी
एण्ड सी टिचिं हस्पिटल भ्रमण गरेपछि डा. कोइरालाले यस्ता संस्थाहरु काठ्माठौँ बाहिर पनि आउन जरुरी रहेको
बताए । पत्रकारहरुसँग कुराकानी गर्दै डा. कोइरालाले बी एण्ड सीलाई सहयोग गर्न तयार रहेको संकेत गरे ।
‘१५/२० वर्षअगाडिको भन्दा त स्वास्थ्यको क्षेत्रमा विकास धेरै भएको छ’, उनले भने, ‘यो हाम्रो लागि
खुसीको कुरा हो ।’

अस्पताल चलाउन सजिलो नभएको बताएका उनले
पारदर्शी र कानुनसम्मत ढंगले चलाउन सक्नुपर्ने धारणा राखे । दुरदर्शी हिसावले सोचेर बी एण्ड सीलाई
सञ्चालन गर्नुपर्ने उनले बताए । धुवाँधुलो, खानपिन लगायतका कारणले शहरी क्षेत्रमा मुटुका विरामी बढुको
हुनसक्ने उनको भनाइ थियो ।

‘यो क्षेत्र त पेइं क्यापासिटी भएका
जनता पनि छन्, धान्न सजिलै हुन्छ होला’, उनले भने, ‘एकैपटक धेरै कम्लिकेटेड रोगहरुमा जम्प गर्नुभन्दा
चरणबद्ध रुपमा विकसित गर्दै लानु नै उपयुक्त हुन्छ ।’ समाजकै एउटा हिस्सा भएको नाताले गुणस्तरीय सेवा
दिनु हस्पिटलको दायित्व भएको उनले बताए । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले डा. कोइरालाले
केही समयपछि बी एण्ड सी मा सेवा दिने विषयमा कुराकानी चलिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई