पढ्न करिब 1 मिनेट लाग्छ
<p>कात्तिक २६, जनकपुरधाम | सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-३ भेल्हीमा मौरीले टोक्दा आमाछोरी बिरामी भएका छन् ।<br></p><p>घाँस काट्न गएको समयमा मौरीले टोक्दा स्थानीय दिनेश मुखियाकी ३० वर्षीया श्रीमती पार्वती मुखिया र उनकी १२ वर्षीया छोरी करिना बिरामी परेको प्रहरीले जनाएको छ |</p>

